जोशीपुर बजार व्यवस्थापन समितिको अध्यक्षमा योगेन्द्र बम निर्वाचित

मंसिर २७,कैलालीको जोशीपुर बजार व्यवस्थापन समितिको ९ औं वार्षिक साधारण तथा तथा चौथो अधिवेशन सम्पन्न भएको…

किसान बहुद्देश्यीय सहकारी संस्था लि.ले आम्दानीमा ७९ प्रतिशतले वृद्धि गर्दै ३१ औं साधारणसभा सम्पन्न

मंसिर २५,किसान बहुउद्देश्यीय सहकारी संस्था लि.को ३१ औं वार्षिक साधारण सभा जोशीपुर ईकाइ भेला विहिबार जोशीपुर…

जोशीपुरमा मनाइयो ३४ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस

मंसिर १७,जोशीपुरमा अपाङ्गता भएको व्यक्तिको ३४ औं अन्तराष्ट्रिय दिवस बुधबार भव्य रुपले मनाइएको छ। सिर्जनशील अपाङ्गता…

अवकास प्राप्त शिक्षकलाई विदाई सहित सामाजिक परिक्षण सम्पन्न

मंसिर ९,मोहन्याल माध्यमिक विद्यालय बडहरिया जोशीपुर कैलालीको सामाजिक परिक्षण सम्पन्न भएको छ। विद्यालयको शि.अ.संघका अध्यक्ष लालिता…

अनुदानलाई आधार बनाएर व्यापार गरेपछि खैलाबैला

कार्तिक २,अनुदानलाई आधार बनाएर व्यापार गरेको भने पछि जोशीपुरमा खैलाबैला मच्चिएको छ। कृषि सहकारी, गल्ला तथा…

जोशीपुरमा आदिवासी खाना र जलवायु अनुकुल कृषि वारे अन्तरकृया

कार्तिक १,कैलालीको जोशीपुरमा शनिवार आदिवासी खाना र जलवायु अनुकुल कृषि कार्यक्रम भएको छ। वर्ड फुड फोरम…

जोशीपुरमा मनाइयो १९ औं विश्व रेविज दिवस

असोज १२,कैलालीको जोशीपुरमा १९ औं विश्व रेविज दिवस मनाइएको छ। जोशीपुर गाउँपालिका पशु सेवा शाखाको आयोजनामा…

जोशीपुरमा वडा अध्यक्षले टुटाए जेसीवीको छुच्छी

असोज १०,कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले जोशीपुर गाउँपालिकाको जेसीवीको पछिल्लो दुईटै पाङ्ग्राको…

कालो झण्डा सहित निजि विद्यालयद्धारा बस ¥याली प्रदर्शन

भाद्र १६,कैलालीको जोशीपुरमा संस्थागत विद्यालयहरु कालो भण्डा बसमा टाँगेर विरोध ¥याली प्रदर्शन गरेका छन् । उनिहरु…

जैविक विविधता संरक्षण सँगै संस्कृति प्रवद्र्धनमा शंकर सामुदायिक वन

भाद्र १५,जैविक विविधता संरक्षण सँगै संस्कृति प्रवद्र्धनमा शंकर सामुदायिक वन उपभोक्ता समूहले जोड दिएको छ ।…