जेठ १,कैलालीको जानकी गाउँपालिकाले पालिकालाई थारु लोक कला हब बनाउन विभिन्न अभ्यासहरु गर्दै आएको छ ।…
Author: जोशीपुर अनलाइन
संस्कृति पर्यटनसंग जाेड्न जानकीमा हाेमस्टे तालिम
थारु संस्कृतिलाई पर्यटनसंग जाेड्न जानकी गाउँपालिका ६ जगतपुरमा हाेमस्टे तालिम अाईतबार देखि सुरू भएकाे छ ।…
सिमाक्षेत्र कडाई सँगै स्थानिय बजारमा चहलपहल कृषक हर्षित
सुधराम दहित/बैशाख २७,कैलाली — सिमा क्षेत्रमा भारतीय सामानको आयातमा सरकारले कडाई गरेसंगै जोशीपुर र भजनी क्षेत्रका…
जोशीपुरमा कराँते प्रशिक्षण सुरु
बैशाख २७,कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका बालबालिकाहरुलाई कराते प्रशिक्षण सुरु गरिएको छ । प्रशिक्षक सन्तोष वि.क.को नेतृत्वमा…
उद्योग वाणिज्य संघ भजनीको अध्यक्षमा जय बुढा चयन
बैशाख २६,उद्योग वाणिज्य संघ भजनी को वार्षिक चुनावी साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ…
जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीले पिउने शुद्ध पानी देखि निशुल्क पाईने औषधि समेत भेटिएन/विरामी आउनै छाडे
बैशाख ११,कैलाली, जोशीपुर — कैलाली क्षेत्र नं. १ का संघीय सांसद माननीय कोमल ज्ञवालीले जोशीपुर गाउँपालिका–२…
प्रसिद्ध विद्या निकेतन जोशीपुरको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न
बैशाख ४,कैलालीको जोशीपुरस्थित प्रसिद्ध विद्या निकेतनले एक कार्यक्रम विच शैक्षिक वर्ष २०८२ को वार्षिक परीक्षा फल…
सुविधा वाफतको रकम २ लाख ३५ हजार किसान बहुउद्देश्यीय सहकारीद्धारा हस्तान्तरण
बैशाख ३,किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाद्वारा मृतक शेयर सदस्य स्व श्री रमदैया देवी डगौरा…
जोशीपुर जेसीजले ग¥यो २०८३ सालको भित्तेपात्रो विमोचन
चैत्र २९,नयाँ वर्ष २०८३ साल आए सँगै कैलालीको जोशीपुर जेसीजले २०८३ साल को भित्तेपात्रो विमोचन गरेको…
थारु म्युजिक भिडियो ‘सात रंगके’ सार्वजनिक
राजु चौधरी -राज) धनगढी, २८ चैत – चर्चित मोडल रितु चौधरी र फुलराम चौधरी अभिनित म्युजिक…