नवजीवन सहकारीद्धारा शेयर सदस्यलाई कृया खर्च

जेठ २२,नवजीवनव सहकारी संस्था लि. जोशीपुर सेवा केन्द्रले आफ्नो शेयर सदस्यको परिवारलाई कृया खर्च दिएको छ।…

पन्छि मिलियन्स क्लबमा प्रवेश/पन्छी २ बनाउने तयारीमा संगत थारु

थारु म्यूजिक भिडियो पन्छी मिलियन्स् क्लवमा प्रवेश गरेको छ । छोटो समयमा दर्शकहरुको मिठो माया पाउन…

शिक्षामा गुणस्तर वृद्धि गर्न जानकी गा.पा.मा वृहत अन्तरकृया

जेठ २०,कैलालीको जानकी गाउँपालिकाले सामुदायक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयको शैक्षिक नतिजा विश्लेषण गुणस्तर…

जानकी गा.पा.लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जेठ २०,कैलालीको जानकी गाउँपालिकालाई पूर्णखोप पालिका सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। राष्ट्रिय पुर्ण खोप…

भजनीमा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

जेठ १९,कैलालीको भजनीमा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । सन्जिवनी अस्पताल धनगढीको…

हस्तकलालाई पर्यटनसँग जोड्न जोशीपुरमा गोंरी बुन्ने तालिम

जेठ १६,कैलालीको जोशीपुरमा गोंरी बुन्ने तालिम सम्पन्न भएको छ । २०८१ साल जेठ ७ गते देखि…

विद्यार्थी प्रोत्साहनका लागि राष्ट्रिय मा.वि. डहरवेरियामा साईकल वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ स्थित राष्ट्रिय मा.वि. डहरवेरियाका कक्षा ६ देखि १० सम्मका प्रथम…

आधुनिक कृषि व्यवसाय प्रवर्द्धनमा टेवा पुर्याउँदै यूवा सञ्जाल जोशीपुर

जेठ १३,कैलालीको जोशीपुरमा यूवा सञ्जाल जोशीपुरले आधुनिक कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउन कृषि व्यवसाय प्रवद्र्धन तथा…

साना किसान कृषि सहकारी जोशीपुरद्धारा विद्यालयलाई सहयोग

जेठ १३,कैलालीको जोशीपुरमा साना किसान कृषि सहकारी संस्था लि. जोशीपुरले मोहन्याल मा.वि. बडहरिया जोशीपुरलाई खानेपानी टंकी…

जोशीपुर कृषि पकेट क्षेत्रका किसानलाई सामग्री वितरण

जेठ ११,कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका कृषि पकेट क्षेत्रका कृषकहरुलाई कृषि सामग्री वितरण गरिएका छ । तरकारी…