एसईईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशतले कक्षा ११ पढ्न पाउने

असार १३ शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये…

जोशीपुरका मुक्त कमैयाहरुको समस्या जस्ताको त्यस्तै

असार १२,कैलालीको जोशीपुरमा मुक्त कमैया समस्या समाधानका लागि पालिका स्तरिय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। मुक्त…

बाल तथा अपाङ्गता मैत्री शैक्षिक वातावरणका लागि जोशीपुरमा अन्तरकृया

असार १२,कैलालीको जोशीपुरमा बाल तथा अपाङ्गता मैत्री बातावरण र गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि स्थानिय सरोकारवालाहरुस“ग अन्तरकृयात्मक…

जोशीपुरमा चट्याङले एक जनाको मृत्यु एक जना घाइते

असार १२,कैलालीको जोशीपुरमा चट्याङले एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउ“पालिका वडा नं. ३ स्थित…

आन्तरिक स्रोत वृद्धि गर्ने क्षेत्रमा स्थानिय सरकारले लगानी गर्नुपर्छः मन्त्री कैलाश चौधरी

कैलालीको जोशीपुर गाउ“पालिकाको १२ औं गाउ“सभा अधिवेशन बैठकलाई सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रि कैलाश चौधरीले…

जोशीपुर गा.पा. उपाध्यक्ष कठरियाले प्रस्तुत गरिन ५५ करोड ३ लाखको बजेट

असार १०,कैलालीको जोशीपुर गाउ“पालिकामा असार ९ गते देखि सुरु भएको जोशीपुर गाउ“सभा असार १० गते सोमबार…

पर्यटन र होमस्टे एक अर्काको परिपुरक हुन्ः प्रदेश पर्यटन ईकाई प्रमुख बोहरा

कैलालीको भादा होमस्टेमा असार ५ गते देखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे(घरवास) व्यवस्थापन तालिम असार…

थारु मेगास्टार संगत थारु सम्मानित

लामो समय देखि निरन्तर कला क्षेत्रमा लागि परेका थारु मेगास्टार संगत थारु सम्मानित भएका छन् ।…

जानकी गा.पा.उपाध्यक्ष कठरियाले ल्याईन ६८ करोड ५६ लाख बजेट

कैलालीको जानकी गाउँपालिकाको असार ५ गते बुधबार देखि सुरु भएको गाउँसभा विहिबार सम्पन्न भएको छ ।…

शैक्षिक गुणस्तर सुधार गर्न छिमेकी विद्यालयसँग अन्तरकृया

असार ६,कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाले विद्यालयको शैक्षिक…