जेठ २३,कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले अचार बनाउने तालिम दिइएको…
Category: समाचार
अन्नबाली बचाईकलग थारु समुदायमे धुरीया पुजा
जेठ १७,जोशीपुर गाउँपालिका अन्तरगतके गुरुवा, बैडावा तथा सोर्हिनिया समाजके आयोजनामे धुरिया पुजा भव्य रुपसे कैगिल बा।…
जोशीपुर खानेपानी उपभोक्ता समिति पुनर्गठन
जेठ १५,जोशीपुर गाउँपालिका वडा नं. १ मा अवस्थित जोशीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले समिति पुनर्गठन…
जोशीपुरमा बाल संरक्षण निति निर्माणका लागि पूर्व तयारी छलफल
जेठ ८,कैलालीको जोशीपुरमा बाल संरक्षण निति निर्माणका लागि सरोकारवालाहरुसँग पूर्व तयारी छलफल गरिएको छ। महिला, बालबालिका…
बालमैत्री स्थानीय शासन घोषणामा मिडियाको भूमिका वारे सञ्चारकर्मीहरुसँग छलफल
जेठ १,कैलालीको भजनी नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि मिडियाको भूमिका वारे मलवारा डल्फिन मिडिया…
होमस्टेलाई टेवा दिंदै गणेश चौधरीको थारु लोक कला हब
जेठ १,कैलालीको जानकी गाउँपालिकाले पालिकालाई थारु लोक कला हब बनाउन विभिन्न अभ्यासहरु गर्दै आएको छ ।…
संस्कृति पर्यटनसंग जाेड्न जानकीमा हाेमस्टे तालिम
थारु संस्कृतिलाई पर्यटनसंग जाेड्न जानकी गाउँपालिका ६ जगतपुरमा हाेमस्टे तालिम अाईतबार देखि सुरू भएकाे छ ।…
सिमाक्षेत्र कडाई सँगै स्थानिय बजारमा चहलपहल कृषक हर्षित
सुधराम दहित/बैशाख २७,कैलाली — सिमा क्षेत्रमा भारतीय सामानको आयातमा सरकारले कडाई गरेसंगै जोशीपुर र भजनी क्षेत्रका…
जोशीपुरमा कराँते प्रशिक्षण सुरु
बैशाख २७,कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतका बालबालिकाहरुलाई कराते प्रशिक्षण सुरु गरिएको छ । प्रशिक्षक सन्तोष वि.क.को नेतृत्वमा…
उद्योग वाणिज्य संघ भजनीको अध्यक्षमा जय बुढा चयन
बैशाख २६,उद्योग वाणिज्य संघ भजनी को वार्षिक चुनावी साधारण सभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ…