
जेठ ३,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कड गाउँमा जेठ ३ गते देखि सुरु हुनलागेको निर्जला एकादसी राम कथा प्रबचन कार्यक्रमलाई पूर्व भूमि व्यवस्था तथा सहकारी मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले समुद्घाटन गर्नु भएको छ । प्रमुख अतिथि श्रेष्ठ चौधरीले हिन्दु संस्कार अनुसार हिन्दु संस्कृति जोउनु पर्ने बताउनु भयो । हिन्दु संस्कृति थारु संस्कृतिलाई जोगाई राख्न कार्यक्रमले महत्वभुमिका खेल्ने पनि वहाँले बताउनु भयो ।
