दुर्गौलाीमा करदाता शिक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न

जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय राजस्व शाखा दुर्गौली कैलालीको आयोजनामा करदाता शिक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जानकी गाउँपालिका उपाध्यक्ष एवम राजस्व परामर्श समितिको संयोजक श्री लालमती देवी कठरियाज्युको सभाध्यक्षता तथा ५ न. वडाअध्यक्ष एवम परामर्श समिती सदस्य श्री भीम बहादुर चौधरी, १ न. वडाअध्यक्ष श्री सुरेश कुमार चौधरी, कार्यपालिका सदस्य, परामर्श समिति सदस्य, १ न. वडा सदस्यरकर्मचारी, बजार व्य.स. अध्यक्ष, बड्घररभल्मन्सा, कृषक, सहाकारी संस्थाका प्रतिनिधि, स्थानीय लघु९उद्दमी, स्थानीय व्यापारीरउद्योग व्यावसायी, पशुपालक तथा कृषक समुहको उपस्थितिमा अभिमुखीकरण सम्पन्न भएको हो। “शिक्षा, स्वास्थ्य, कृषि र बातावरणमैत्री पूर्वाधारः पहिचान सहितको जानकी गाउँपालिका विकासको मूल आाधर” नारा रहेको अभिमुखिकरणलाई गोदावरी न.पा. आ.ले.पा. अधिकृत श्री राजेश प्रसाद जोशी ले प्रशिक्षणमा सहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *