जोशीपुरमा जेष्ठ नागरिकलाई सम्मान

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ ले जेष्ठ नागरिकहरुलाई कम्मल वितरण गरि सम्मान गरको छ। ६९ वर्ष देखि ८० वर्ष सम्मका जेष्ठ नागरिकहरुलाई वडाले सम्मान गरेको हो । वडापालिकाले २ सय ८१ ज्ना जेष्ठ नागरिकलाई चिसोबाट जोगिन कम्मल वितरण गरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *