जोशीपुरमा ऐलानी जग्गा नापजाँचको पहिलो चरणको कार्य सुरु

असार १६,
कैलालीको जोशीपुरमा ऐलानी जग्गा नापजाँचको पहिलो चरणको कार्य सुरु भएको छ । जोशीपुर गाउँपालिका वडा नं. १, २ र ३ मा असारको दोस्रो साता देखि Globle Navigation Satellite System (GNSS) Solution बाट कन्ट्रोल पोईन्ट स्थापना गर्ने कार्य सुरु भएको छ । पहिलो चरणको कार्य यसै साता भित्र सकिने पोष्ट सर्वेक्षक विकाश रानाले बताउनु भयो । एलानी जग्गाको नापजाँचको दोस्रो चरणको कार्य चाँदै सुरु हुने गा.पा. अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *