
बैशाख ३१,
कैलाली जोशीपुर वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीको पुरै प्यानल अग्र स्थानमा रहेको छ। ढकिया वडा अध्यक्ष ५०३ मत प्राप्त गरेको छ भने प्रतिस्पर्धी रुखले ३०२ मत प्राप्त गरेको छ । महिला सदस्य ढकिया ५४३ मत प्रतिस्पर्धी रुख ३३१ मत प्राप्त गरेको छ। दलित महिला सदस्य ढकिया ५५२ मत प्रतिस्पर्धी रुख ३३१ मत प्राप्त गरेको छ। त्यसै गरि खुल्ला तर्फ एक चिन्ह भएको ढकिया ५२९ मत प्रतिस्पर्धी रुख ३१५ मत प्राप्त गरेको छ। खुल्ला तर्फ दुई चिन्ह भएको ढकिया ५०१ मत प्रतिस्पर्धी हलो ३२३ मत प्राप्त गरेको छ। गणना भएको जम्मा मत संख्या १८१० रहेको छ ।
