तपाईको माक्स खोई अभियानमा जोशीपुर प्रहरी

माघ १४, जोशीपुर
तपाईको माक्स खोई अभियानमा जोशीपुर ईलाका प्रहरी कार्यालय र जोशीपुर ट्राफिक प्रहरी द्धारा जोशीपुर बजारमा माक्स वितरण भएको छ । कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको महामारीबाट आफु बचौं र अरुलाई पनि बचाऔं उद्देश्यले जोशीपुर प्रहरी र ट्राफिक प्रहरी जोशीपुरको संयुक्त अभियानमा माक्स वितरण गरिएको हो । यस क्षेत्रमा महामारी न्यूनिकरणका लागि अभियान संचालन गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रनानी नरेश कुमार ढकालले बताउनु भयो । जोशीपुर बजारको चोकमा निशुल्क माक्स वितरण गर्दै आम सर्व साधरणमा माक्स लगाउनै पर्नै जनचेतना अभिवृद्धि गर्नु पर्ने जोशीपुर ट्राफिक प्रहरी प्रमुख केशव सिंह धामीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *