जोशीपुर ७ मा नेकपा एमालेका बम बहादुर शाह विजयी

जेठ ५,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ७ मा नेकपा एमाले विजय प्राप्त गरेको छ। नेकपा एमालेबाट वडा अध्यक्षमा बम बहादुर शाह (६६४), महिला सदस्य गौरा देवी जैसी (४४७), खुल्ला सदस्यमा तेज प्रकाश हमाल (४७४), खुल्ला सदस्य हिरा प्रसाद चौधरी(४६१) र दलित महिला सदस्य ईसरा कुमारी टमाटा (४६३)ले विजय प्राप्त गरेका छन् ।
जोशीपुर वडा नं. ७ का नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य बुद्धिसागर चौधरी रहेको वडामा नेकपा एमाले विजय प्राप्त गरिसकेको छ। हाल सम्म नेपाली कांग्रेसले कुनै वडामा विजय प्राप्त गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *