
जेठ ४,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ६ मा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ। माओवादी केन्द्रबाट वडा अध्यक्षमा भोजराज डंगौरा (८८८), महिला सदस्य रेखा कुमारी चौधरी (९०४), खुल्ला सदस्यमा खडक बहादुर डंगौरा (८७१), खुल्ला सदस्य राजेन्द्र प्रसाद वडायक(९०९) र दलित महिला सदस्य नेपाली कांग्रेसबाट विष्णु नेपाली(४९४)ले विजय प्राप्त गरेका छन् ।
जोशीपुर वडा नं. ६ का नेपाली कांग्रेसका नेता राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र रहेको वडामा माओवादी केन्द्रले विजय प्राप्त गरिसकेको छ। हाल सम्म नेपाली कांग्रेसले कुनै वडामा विजय प्राप्त गर्न सकेको छैन ।