टिकटकमा भाईरल बनेको थारु गित ‘मायाके जालसे’ सार्वजनिक

कार्तिक ४,
सि.एस. युट्यूव च्यानलबाट दर्शकहरुको लामो पखाईमा रहेको थारु गित ‘मायाके जालसे महिन फसैलो’ सार्वजनिक भएको छ। मोडल तथा नायक मुकुण्ड जि.सी. , मोडल सुमित्रा चौधरी, बाल कलाकार रिया दहित र कलाकार लायसिंह दहितको अभिनय रहेको एक कथा बोकेको गीत दर्शकहरुको माझ आएको छ । गायिका समिक्षा चौधरी र गायक श्याम चौधरीको स्वरमा रहेको गितको एरेन्ज गणेश चौधरीले गरेका छन भने मिक्स मास्टरिङ्ग चन्द्र चौधरीले गरेका छन् ।

टिकटकमा भाईरल बनेको यो गित धनगढीमा एक सुटिङ्ग सेट बनाएर छायाँकन गरिएको थियो । जसका छाँयाँकार, ईडिट, मिक्सीङ्ग र कलर सतिश कुमार सिन्हाले गरेका छन् भने निर्देशन भने सुधराम दहितको रहेको छ। सुटिङ्ग सेटमा लाईटिङ्ग तथा जनिजी ओपरेटिङ्ग छल्लु दादाले गरेका छन् भने मेकअप प्रिया चौधरीको रहेको छ । कथाको डाईलक अनिल कुश्मीको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *