स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जोशीपुरमा सुरु

फागुन २७,
कैलालीको जोशीपुरमा स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता खेलकुद–२०८२ बुधबार देखि सुरु भएको छ। जोशीपुर गाउँपालिका अन्तरगतका माध्यमिक विद्यालयहरु समावेश भएको प्रतियोगिता खेलकुदलाई जोशीपुर गाउँपालिका चित्र बहादुर चौधरीले समुद्घाटन गर्नु भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिवल र कराँते खेललाई समावेश गराईएको छ। रघुनाथ आदर्श माध्यमिक विद्यालय जोशीपुर७ बौनियाँको खेलमैदानमा भईरहेको खेलकुद फागुन २९ गते सम्म हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *