जोशीपुरको केदारनाथ मन्दिरमा चोरी

सावन २३,
कैलालीको जोशीपुर गाउँपालिका २ जोशीपुर बजारमा रहेको श्री केदारनाथ मन्दिरमा चोरी भएको छ। भरखरै मात्र मुर्ति प्राणप्रतिष्ठापना गरिएको मन्दिरमा गौमाताको लागि राखिएको दान पेटिका फुटाई करिव १२ देखि १५ हजार सम्मको रकम चोरी भएको गौ रक्षक गणेश बहादुर देउवाले जानकारी दिनु भएको छ। । विहिबार राती पानी पर्दै गरेको समयमा विजुली बत्ति पनि गएको थियो त्यहि मौका परि चोरी गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *