रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमाले अनेरास्ववियूको कमिटी गठन

फागुन २,
कैलालीको जोशीपुर गा.पा. ७ बौनियाँमा अवस्थित श्री रघुनाथ आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको कमिटी गठन भएको छ । अनेरास्ववियू रघुनाथ आदर्श बहुमुखी क्याम्पसका कमिटीका सचिव कोमल प्रसाद जोशीको सभाध्यक्षता तथा नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य गणेश प्रसाद पाठकको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा कमल जैशी अध्यक्ष, नन्दा ओझा र एलिना चौधरी उपाध्यक्ष, मिलन खडायत सचिव, सुस्मीता चौधरी, गणेश सिंह, तस्यीता बलायर सहसचिव, मोहोना चौधरी कोषाध्यक्ष र आश्मा चौधरी, रत्ना साउँद, पुनम विश्वकर्मा, लक्ष्मी विनाडी, किस्ता कुडमाल, ललिता विनाडी, लिला मन्नी, निरुता कुश्मी, पूर्णीमा चौधरी, गिता डंगौरा, एलेक्त्रा डंगौरा, शुस्मीता डंगौरा सदस्यमा चयन भएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *