मर्छु भनि नदिमा हाम फालेका एक जना प्रहरीद्धारा उद्धार

राज चौधरी (जोशीपुर अनलाईन प्रतिनिधि धनगढी) असार १६,
कैलालीको कैलारी गाउ“पालिका वडा नं. ३ खोनपुरका ४५ वर्षे सहेवु चौधरी मर्छु भनि विहान करिव ७ः२५ वजे मोहना नदिमा हाम फालेका थिए । हाम फालेको खवर स्थानियबाट प्राप्त भैसके पछि तुरुन्त प्र.सी.सु. गुंल्म खोनपुरबाट स.प्र.नि जोख बहादुर पुनको कमाण्डमा खटिएको ९ जनाको डि.एम. टोलिले निज सहेवु चौधरीलाई उद्धार गरेको थियो । उद्धार पछि निजका २२ वर्षिय छोरा मनोज चौधरीको जिम्मा लगाइएको स.प्र.नि. जोख बहादुर पुनले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *