आर.एन. र समु चौधरीको फक्रल जवानी सार्वजनीक

थारु मोडल तथा नायिका समु चौधरी र चर्चित मोडेल आर.एन. चौधरी को भर्खरै थारु गित फक्रल जवानी सार्वजनीक भएको छ । मोडेल आर.एन.ले आफ्नो जन्म दिनको उपलक्ष्यमा भिडियो सार्वजनिक गरिएको जनाएका छन् । आर.एन. चौधरी को जन्मदिनको स्पेशल गीत सर्वाजनिक गरिएको गित सवैले हेरेर साथ सहयोग, लायक, कमेन्ट, शेयर गरिदिन मोडेल तथा नायिका समु चौधरीले अनुरोध गरेका छन् । (भिडियोलाई आदर्श महतोले निर्देशन गरेका छन् भने छाँयाकन तथा सम्पादन रामु चौधरीले गरेका छन् । गित सेविल ईन्टरटेनमेन्ट यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ। पुस्कर महतो र अनुमा चौधरीको स्वरमा रहको गितमा समु चौधरीको हट सिन सहितको अभिनय हेर्न सकिन्छ भने आर.एन.को डायनेमिक एक्सन सहितको अभिनय हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *