संगत थारु र सोनु थारुको होली गीत सार्वजनिक/सोनु थारुको टन्कीयो चोली

संगत थारु र सोनु थारुको होली गीत सार्वजनिक भएको छ । चर्चित थारु गायक नरेश जोगी र गायिका मनिषा पोखरलको स्वर रहेको “हरियर पियर लाल रंग छुवता मोरीक अंगअंग …….” बोल को थारु होलि गीत सी.एस.फिल्म्स युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । मझ गाउमा छायांकन सम्पन्न भएको होली गीतमा मेगा स्टार संगत थारु र नायिक सोनु थारुको रोमान्स् हेर्न सकिन्छ ।

भिडियोमा १० वर्ष पछि संगत थारु र सोनु थारुको एकैसंग एवै गीतमा अभिनय गरेका छन् । गितमा छायांकन सतिश कुमार सिन्हाले गर्नु भएको छ भने चर्चित निर्देशक सुधराम दहितले भिडियोलाई निर्देशन गरेका छन् । के पहिलेको जस्तै दर्सकहरु ले संगत र सोनु को जोडी लाई माया गर्लान त ? भन्ने प्रश्नमा वर्षौ पछि दर्शकको माझमा आएको सोनुथारु र संगत चौधरीको जोडीलाई दर्शकहरुले मन पराउने विश्वास लिएको नायिका बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *