नागरिक उन्मुक्ति पार्टीले जोशीपुरमा खोल्यो खाता

जेठ १,
नागरिक उन्मुक्ति पार्टीले जोशीपुरमा खाता खोलेको छ। वडा नं. १ मा नागरिक उन्मुक्ती पार्टीबाट रामचन्द्र चौधरीको पुरै प्यानल विजयी भएको छ। रामचन्द्र चौधरीले ७७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धण्दी नेपाली कांग्रेसका फुलराम डंगौराले ४७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेका पुरन लाल डंगौराले ३११ म्त पाएका छन्। त्यस्तै वडा नं. १ बाट नागरिक उन्मुक्ति पार्टीका गा.पा. अध्यक्ष पदका उमेद्वार चित्र बहादुर चौधरीले ७६४ र उपाध्यक्ष पदका उमेदुवार रेखा देवी कठरियाले ७७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *