जोशीपुर गा.पा. १ नं. वडामा निस्सा वितरण सुरु

चैत १४,
कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. १ मा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधधनी निस्सा वितरण गर्ने कार्यको शुरुवात भएको छ । जोशीपुर गाउँपालिका वडा नं. १ मा भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने ६ सय ४५ परिवार रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *