नेपाली कांग्रेस जोशीपुर गाउँपालिका गाउँअधिवेशन सम्पन्न/सभापतिमा बन्स राम वडायक

सुधराम दहित/मंसिर १,
नेपाली कांग्रेस जोशीपुर गाउँपालिका गाउँअधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ । नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा नेपाली कंग्रेसको विधान, २०१७ (संशोधन सहित) र नियमावली २०७६ तथा नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ बमोजिम गाउँ अधिवेशनबाट सभापतिमा बन्स राम वडायक निर्विरोध निर्वाचित हुनभएको छ । त्यसतै उपसभापतिमा कन्हैया लाल चौधरी र नेतराम रावत सचिवमा विश्वनाथ प्रसाद चौधरी र पूर्ण बहादुर चौधरी, सहसचिवमा सरजु प्रसाद चौधरी र भिख्खु लाल चौधरी निर्विरोध निर्वाचित हुन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *