
जेठ ३,
कैलालीको जोशीपुरमा जोशीपुर गाउँपालिका अध्यक्ष पदमा राप्रपा गा.पा.अध्यक्षका उमेद्वार भिम बहादुर बमलाई नागरिक उन्मुक्ती पार्टी गा.पा. अध्यक्ष पदका उमेद्वार चित्र बहादुर चौधरीले १९५ मतले पछि पारेका छन् । विहान ८ बजेको मतपरिणाम अनुसार नागरिक उन्मुक्तिले २४२६ मत ल्याएको छ भने राप्रपाले २२३१ मत ल्याएको छ।
त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिले २४२४ मत ल्याएको छ भने निकतम प्रतिद्धण्दी नेपाली कांग्रेसले १७३० मत ल्याएको छ।