रघुनाथ आदर्श बहुमुखी क्याम्पसको स्व.वि.यु. सभापतिमा ३ जनाको उमेद्वारी

कैलाली जोशीपुर गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री रघुनाथ आदर्श बहुमुखि क्याम्पसको स्व.वि.यु.को निर्वाचनमा सभापतिका लागि ३ जनाले उमेद्वारी दिएका छन् । नेपाल विद्यार्थी संघका रञ्जित परियार, संयुक्त विद्यार्थी संगठनबाट लोकेश जोशी र आखिल (क्रान्तिकारी) बाट विनिता चौधरी रहेकि छिन् । ३ जनाले आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *