
फागुन १४,
कैलालीको जोशीपुरका विभिन्न विद्यालयहरुमा पढाईने ट्युसन कक्षाहरुमा विद्यार्थीहरुबाट चर्को शूल्क उठाइएको जनगुनासो आए पछि गा.पा.ले सूचना प्रकाशित गरेको छ । विद्यार्थीहरु पढ्न सक्ने गरि सहुलियत कक्षा सञ्चालन गरि शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न भन्दै सुचना प्रकाशित गरिएको पत्रमा उल्लेख छ।
