जोशीपुर गा.पा.मा नागरिक उन्मुक्तिलाई पछि पार्दै राप्रपा

जेठ २,
कैलालीको जोशीपुर वडा नं. १ र २ को मतगणना सकिए पछि ३ नं. वडा को मतगणना सुरु भएको छ। सोमबार विहान ६ बजेको नतिजा अनुसार राप्रपा गा.पा.अध्यक्षका उमेद्वार भिम बहादुर बमले १२७१ ल्याई नागरिक उन्मुक्ति पार्टी अध्यक्ष पदका उमेद्वार चित्र बहादुर चौधरी लाई ६७ मतले पछि पार्दै अग्र स्थानमा रहेका छन् । नेपाली कांग्रेस भने तेस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *